Online Bible

- Reklamy -




प्रकाश 2:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 जसको कान छ, त्यसले सुनोस्; पवित्र आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ। जसले जित्छ, त्यसलाई दोस्रो मृत्युले कुनै किसिमले हानि गर्नेछैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 जसको कान छ, त्‍यसले सुनोस्, पवित्र आत्‍माले मण्‍डलीहरूलाई के भन्‍नुहुन्‍छ। जसले जित्‍छ, त्‍यसलाई दोस्रो मृत्‍युदेखि केही हानि हुनेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 “जसका कान छन्, परमेश्‍वरका आत्‍माले मण्‍डलीहरूलाई भन्‍नुभएको कुरा सुन! “जसले जित्‍छ, उसलाई दोस्रो मृत्‍युले केही हानि गर्नेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 “जसले सुन्न सक्छ मण्डलीहरूलाई आत्माले के भनिर हुनुभएकोछ, सुन्नुपर्छ। जसले विजय प्राप्त गर्छ उसलाई दोस्रो मृत्युले चोट पुर्याउने छैन।

Viz kapitola kopírovat




प्रकाश 2:11

Následuj nás:

Reklamy


Reklamy