Online Bible

- Reklamy -




प्रकाश 19:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 ती चौबीस प्रधानहरू र ती चार जीवित प्राणीहरूले घोप्टो परेर सिंहासनमा बस्‍नुहुने परमेश्‍वरलाई आराधना गरे। अनि तिनीहरू यसो भन्दै कराए: “आमेन, हल्‍लेलूयाह!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 अनि ती चौबीसै धर्म-गुरु र ती चार जीवित प्राणीहरूले घोप्‍टो परेर सिंहासनमा विराजमान हुनुभएको परमेश्‍वरलाई यसो भनेर दण्‍डवत्‌ गरे, “आमेन, हल्‍लेलूयाह!”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 तब ती चौबीस धर्म-गुरु र ती चार जीवित प्राणीहरूले सिंहासनमा विराजमान् हुनुभएका परमेश्‍वरलाई दण्‍डवत् गरे अनि यसो भनेर उहाँको जयजयकार गरे, “आमेन। परमेश्‍वरको प्रशंसा होस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

4 त्यसपछि चौबीस धर्मगुरुहरू अनि चार जीवित जीवातहरू निहुरिए अनि परमेश्वरको उपासना गरे जो सिंहासनमा बसिरहेका थिए यसो भन्दै: “आमिन! हल्लेलूयाह!”

Viz kapitola kopírovat




प्रकाश 19:4

Následuj nás:

Reklamy


Reklamy