Online Bible

- Reklamy -




प्रकाश 19:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 अनि तिनीहरू फेरि चिच्याए: “हल्‍लेलूयाह! त्यस स्त्रीबाट निस्केको न्यायको धुवाँ सदासर्वदाको लागि उँभोतिर गइरहन्छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तिनीहरूले फेरि एक पल्‍ट उच्‍च सोरले भने, “हल्‍लेलूयाह! त्‍यो महानगरी जलेको धूवाँ सदासर्वदा मास्‍तिर गइरहन्‍छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 फेरि एक पटक उनीहरूले यसो भनेर कराए, “परमेश्‍वरलाई प्रशंसा होस्, त्‍यो ठूलो सहरलाई ध्‍वंश गर्ने आगोको धुवाँ सधैँ उभोतिर गइरहनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

3 स्वर्गका मानिसहरूले यो पनि भनेः “हल्लेलूयाह! त्यो जल्दैछे अनि त्यसको धुवाँ सदा-सर्वदा उँभो जान्छ।”

Viz kapitola kopírovat




प्रकाश 19:3

Následuj nás:

Reklamy


Reklamy