प्रकाश 19:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 अनि तिमीहरूले राजाहरू, सेनापतिहरू, शक्तिशाली योद्धाहरू, घोडाहरू, त्यसका सवारहरू, स्वतन्त्र र सेवक-सेविकाहरू, ठूला-सानाहरू सबैका मासु खान पाउनेछौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तिमीहरूले राजाहरू, कप्तानहरू, शक्तिशाली मानिसहरू र घोडाहरू र तीमाथि सवार हुनेहरू, फुक्का र कमारा-कमारीहरू, ठूला र साना सबैको मासु खानेछौ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 राजाहरू, सेनापतिहरू र सेनाहरूका मासु, घोडा-घोडामा चढ्नेहरूको मासु, ठूला र साना, कमारा र फुक्का सबैको मासु खान आओ!” Viz kapitolaपवित्र बाइबल18 राजाहरू, सेनाका सेनाध्यक्षहरू अनि प्रसिद्ध मानिसहरूको मासु खान एक साथ आऊ। घोड़ाका अनि तिनका सवारहरूका अनि सबै मुक्त, दास, साना अनि ठूला मानिसहरूको मासु खान एक साथ आऊ।” Viz kapitola |