Online Bible

- Reklamy -




प्रकाश 19:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 अनि मैले एक जना स्वर्गदूतलाई सूर्यमा उभिरहेका देखेँ, जसले आकाशको बीचमा उडिरहेका चराहरूलाई चर्को सोरमा भनिरहेका थिए, “आओ, परमेश्‍वरको ठूलो भोजको लागि एकसाथ भेला होओ;

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तब मैले एउटा स्‍वर्गदूत सूर्यमा उभिरहेका देखें। तिनले मध्‍य आकाशमा उड्‌ने सबै पक्षीहरूलाई चर्को सोरले यसो भने, “आओ, परमेश्‍वरको ठूलो भोजमा भेला होओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 यसपछि मैले घाममाथि उभिरहेका एक स्‍वर्गदूत देखें। आकाशमा उडिरहेका सबै चराहरूलाई यसो भनेर ठूलो सोरले उनी कराए, “आओ, परमेश्‍वरको ठूलो भोज खान जम्‍मा होओ।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 त्यसपछि मैले सूर्यमा उभिएका एउटा स्वर्गदूतलाई देखें। त्यो स्वर्गदूतले ठूलो स्वरमा माथि आकाशमा उडिरहेका सबै पंक्षीहरूलाई भने, “परमेश्वरको महा-भोजमा सम्मिलित हुनु एक साथ आऊ।

Viz kapitola kopírovat




प्रकाश 19:17

Následuj nás:

Reklamy


Reklamy