Online Bible

- Reklamy -




प्रकाश 19:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 मैले स्वर्ग उघ्रिएको देखेँ, र मेरो सामु एउटा सेतो घोडा थियो, जसको सवारलाई विश्‍वासयोग्य र सत्य भनिन्छ। उहाँले निष्पक्षसित न्याय र लडाइँ गर्नुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 मैले स्‍वर्ग उघ्रेको देखें र त्‍यहाँ एउटा सेतो घोडा थियो। त्‍यसमाथि सवार हुनुहुने “विश्‍वासयोग्‍य” र “सत्‍य” कहलाइनुहुन्‍छ। धार्मिकतामा उहाँले इन्‍साफ र युद्ध गर्नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 अनि मैले स्‍वर्ग खोलिएको देखें र एउटा सेतो घोडा देखें। त्‍यो घोडामाथि सवारी हुनेको नाउँ ‘विश्‍वासिलो र सत्‍य’ रहेछ। उहाँले ठीकसित न्‍याय गर्नुहुन्‍छ र लडाइँ गर्नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 तब मैले खोलिएको स्वर्ग देखें। मेरो सामुन्ने एउटा सेतो घोडा थियो। घोड सवारलाई विश्वासी अनि सत्य भनिन्छ। तिनी ठीक न्याय गर्छन् अनि साँच्चो लडाँईं लडाउँछन्।

Viz kapitola kopírovat




प्रकाश 19:11

Následuj nás:

Reklamy


Reklamy