प्रकाश 19:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 यसपछि मैले स्वर्गमा एउटा ठूलो भीडले यसरी चिच्याएको सोर सुनेँ: “हल्लेलूयाह! मुक्ति, महिमा र शक्ति हाम्रा परमेश्वरका हुन्; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 त्यसपछि मैले स्वर्गबाट एउटा ठूलो भीड़ले चर्को सोरमा यसो भनिरहेको जस्तो सुनें, “हल्लेलूयाह! मुक्ति, महिमा र शक्ति हाम्रा परमेश्वरका हुन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 यसपछि स्वर्गमा मानिसहरूको ठूलो घुइँचोको आवाज जस्तो यसो भनेको मैले सुनें, “परमेश्वरको प्रशंसा होस्! उद्धार, सम्मान् र अधिकार परमेश्वरकै हुन्! Viz kapitolaपवित्र बाइबल1 तब मैले स्वर्गमा धेरै मानिसहरूको बढो भीडले गरेको गर्जन जस्तै आवाज सुनें। तिनीहरू भन्दै थिए, “हल्लेलूयाह! विजय, महिमा अनि सक्ति हाम्रा परमेश्वरमा रहिरहुन्। Viz kapitola |