Online Bible

- Reklamy -




प्रकाश 18:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 किनकि सबै राष्ट्रहरूले त्यसको अशुद्ध कामवासनाको मद्य पिएर मातेका छन्। पृथ्वीका राजाहरूले त्यससित व्यभिचार गरेका छन्; अनि पृथ्वीका व्यापारीहरू त्यसको अत्याधिक विलासिताको प्रभावले धनी भएका छन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 किनकि सबै जातिहरूले त्‍यसको अशुद्ध कामवासनाको मद्य पिएका छन्, र पृथ्‍वीका राजाहरूले त्‍यससँग व्‍यभिचार गरेका छन्, र पृथ्‍वीका व्‍यापारीहरू त्‍यसको विलासिताको प्रभावले धनी भएका छन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 किनभने सबै जातिहरू त्‍यसको व्‍यभिचारले जाँड पिएर मातेझैँ मातेका छन्। संसारका राजाहरूले त्‍योसित गएर व्‍यभिचार गरे र त्‍यसको नमेटिने अभिलाषा तृष्‍णाले संसारका व्‍यापारीहरू औधी धनी भए।”

Viz kapitola kopírovat

पवित्र बाइबल

3 पृथ्वीका समस्त राष्ट्रहरूले उसको व्यभिचारको अनि परमेश्वरको प्रकोपको दाखरस पिएका छन्। पृथ्वीका राजाहरूले उसित व्यभिचारी पाप गरेकाछन्। अनि संसारका व्यापारीहरू उसको भोग विलासको सम्पतिबाट धनी बनेका छन्।”

Viz kapitola kopírovat




प्रकाश 18:3

Následuj nás:

Reklamy


Reklamy