प्रकाश 18:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 त्यस स्त्रीमा अगमवक्ताहरू, परमेश्वरका पवित्र जनहरू, र पृथ्वीमा मारिएकाहरू सबैको रगत पाइएको थियो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 त्यसमा नै अगमवक्ताहरू, सन्तहरू र पृथ्वीमा मारिएकाहरू सबैको रगत पाइएको थियो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 बेबिलोनले सजाय पाएको छ किनभने अगमवक्ता र परमेश्वरका सबै भक्तहरूको रगत त्यसै सहरमा बगाएको पाइयो। पृथ्वीमा मारिएका सबैको रगत यसै सहरमा पाइएको थियो। Viz kapitolaपवित्र बाइबल24 अगमवक्ताहरू अनि परमेश्वरका पवित्र मानिसहरू अनि सबै मानिसहरू जो पृथ्वीमा मारिएकाछन्, तिनीहरूको रगतको दोषी छ बेबिलोन।” Viz kapitola |