Online Bible

- Reklamy -




प्रकाश 18:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 बत्तीको उज्यालो तँमा फेरि कहिल्यै चम्कनेछैन। दुलहा र दुलहीको सोर तँमा फेरि कहिल्यै सुनिनेछैन। तेरा व्यापारीहरू संसारका महान् व्यक्तिहरू थिए। तेरा तन्त्रमन्त्रले राष्ट्रहरू बहकिएका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 बत्तीको उज्‍यालो तँमा कहिल्‍यै चम्‍कनेछैन। दुलहा र दुलहीको सोर पनि तँमा कहिल्‍यै सुनिनेछैन। किनकि तेरा व्‍यापारीहरू पृथ्‍वीका ठूला-ठूला मानिसहरू थिए, र तेरा मन्‍त्रतन्‍त्रले जाति-जातिहरू ठगिएका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 बत्तीको उज्‍यालो अबदेखि तँमा चम्‍कनेछैन र दुलहा-दुलहीका सोर तँमा सुनिनेछैन। पृथ्‍वी भरिका व्‍यापारीहरूमा तेरा व्‍यापारीहरू सबैभन्दा धनी थिए र तेरा सबै झूटा जादूगरीले तैँले संसारका सबै मानिसहरूलाई छक्याइस्!”

Viz kapitola kopírovat

पवित्र बाइबल

23 तेरोमा बत्तीको ज्योति फेरि कहिल्यै चम्कने छैन। वेहुला-वेहुलीको स्वर तेरोमा सुनिने छैन। तेरा व्यापारीहरू संसारका महा-मानवहरू थिए, समस्त राष्ट्रहरू तेरो जादू-टुना मुनाले छलिएका थिए।

Viz kapitola kopírovat




प्रकाश 18:23

Následuj nás:

Reklamy


Reklamy