Online Bible

- Reklamy -




प्रकाश 18:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 तब त्यस सामर्थ्यी स्वर्गदूतले ठूलो जाँतोजस्तै एउटा ढुङ्गा उठाए, र यसो भन्दै त्यसलाई समुद्रमा फ्याँकिदिए: “यसरी नै बेगसित महान् सहर बेबिलोन तल फालिनेछ, र त्यो कहिल्यै फेला पर्नेछैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 तब एउटा शक्तिशाली स्‍वर्गदूतले ठूलो जाँतोजस्‍तै एउटा ढुङ्गा उठाए, र यसो भनेर त्‍यसलाई समुद्रमा फाले, “यसरी नै महानगरी बेबिलोन ठूलो वेगले फालिनेछे, र त्‍यो फेरि कहिल्‍यै पाइनेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 यसपछि एक शक्तिशाली स्‍वर्गदूतले एउटा ठूलो जाँतो जत्रो ढुङ्गो उठाएर यसो भन्‍दै समुद्रमा फ्‍याँके, “यो महान् सहर बेबिलोन पनि यसरी नै जोडले फ्‍याँकिनेछ र त्‍यो फेरि देखापर्नेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

21 त्सपछि एक शक्तिवान स्वर्गदूतले एक विशाल चट्टान टिपे। यो चट्टान जाँतो जत्रै ठूलो थियो। स्वर्गदूतले त्यो चट्टान समुद्रमा हाने अनि भने: “महानगर बेबिलोन यसरी नै फ्याँकिइने छ। अनि फेरि कहिल्यै पाइनेछैन।

Viz kapitola kopírovat




प्रकाश 18:21

Následuj nás:

Reklamy


Reklamy