प्रकाश 18:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 “पृथ्वीका व्यापारीहरू त्यसको निम्ति रुनेछन् र विलाप गर्नेछन्; किनकि अब फेरि कसैले पनि त्यसबाट मालसामान किन्नेछैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 पृथ्वीका व्यापारीहरू त्यसको निम्ति रुनेछन् र बिलौना गर्नेछन्, किनभने कसैले पनि तिनीहरूका व्यापारका मालसामान फेरि कहिल्यै किन्दैनन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 संसारका व्यापारीहरूले पनि त्यसको लागि विलाप गर्छन् किनभने सबैले तिनीहरूको सामान किन्नै छोड्छन्। Viz kapitolaपवित्र बाइबल11 “पृथ्वीका व्यापरीहरू रुनेछन् अनि उसको निम्ति अफसोस गर्ने छन्। तिनीहरू शोकित हुनेछन् अति रुनेछन् किनभने त्यहाँ तिनीहरूको चीजहरू किन्नु कोही आउने छैन। Viz kapitola |