प्रकाश 17:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 त्यो रातो पशु, जो एक समय थियो, र अहिले छैन, त्योचाहिँ आठौँ राजा हो। त्यो सातमध्येको एक जना हो, र त्यसको सर्वनाश हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 त्यो पशु, जो एक समय थियो, तर अब छैन, त्योचाहिँ आठौँ हो। सातमध्येको त्यो एक हो, तर त्यसको सर्वनाश हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 अनि त्यो जनावर, जो पहिले जिउँदो थियो तर अब छैन, त्यो आठौँ राजा हो तापनि त्यो सातमध्ये पनि एक हो र त्यसको नाश हुनेछ। Viz kapitolaपवित्र बाइबल11 त्यो पशु जो एक समयमा जीवित थियो, तर अहिले मरेको छ, त्यो आठौं राजा हो। त्यो आठौं राजा पनि पहिलो सात राजाहरूकै मध्येको हो र त्यो नष्ट हुनको लागि जानेछ। Viz kapitola |