प्रकाश 16:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 अनि वेदीबाट कसैले यसरी उत्तर दिइरहेको मैले सुनेँ: “हो, सर्वशक्तिमान् परमप्रभु परमेश्वर, तपाईंका न्यायहरू सत्य र न्यायपूर्ण छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तब वेदीले यसो भनिरहेको मैले सुनें, “हो, परमप्रभु परमेश्वर सर्वशक्तिमान्, तपाईंका इन्साफ सत्य र न्यायसङ्गत छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 यसपछि मैले वेदीबाट यसो भनिरहेको एउटा सोर सुनें, “प्रभु परमेश्वर सर्वशक्तिमान्, साँच्चै तपाईंको न्याय ठीक र सत्य छ!” Viz kapitolaपवित्र बाइबल7 अनि मैले वेदीले यसो भन्दै गरेको सुनें, “हे, परमप्रभु परमेश्वर, सर्वशक्तिमान् तपाईंको न्याय सत्य अनि उचित छ।” Viz kapitola |