Online Bible

- Reklamy -




प्रकाश 16:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 जब दोस्रो स्वर्गदूतले आफ्नो कचौरा समुद्रमा खन्याए, तब त्यो मरेको मानिसको रगतझैँ भइहाल्यो; अनि समुद्रमा भएका प्रत्येक जीवित प्राणीको मृत्यु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 दोस्रो स्‍वर्गदूतले आफ्‍नो कचौरो समुद्रमा खन्‍याए, र त्‍यो मरेका मानिसको रगतजस्‍तै भयो। अनि समुद्रमा भएका सबै जीवित प्राणीहरू मरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 यसपछि दोस्रो स्‍वर्गदूतले आफ्‍नो बटुको समुद्रमा खन्‍याए अनि समुद्रको पानी मरेको मानिसको रगतजस्‍तै भयो र समुद्रमा भएका सबै जीवित प्राणीहरू मरिहाले।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 दोस्रो स्वर्गदूतले समुद्रमा उनको कचौरा खान्याए। तब समुद्र मरेको मानिसको रगत जस्तै बन्यो। समुद्रका हरेक जीवित वस्तु मर्यो।

Viz kapitola kopírovat




प्रकाश 16:3

Následuj nás:

Reklamy


Reklamy