प्रकाश 16:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण21 आकाशबाट पैँतालीस किलो तौल भएका ठूला-ठूला असिना मानिसहरूमाथि खसे; अनि विपत्ति निकै डरलाग्दो भएकाले असिनाको कारण मानिसहरूले परमेश्वरलाई सरापे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 चालीस-चालीस किलोग्रामका असिना मानिसहरूमाथि ओइरिन लागे, र मानिसहरूले असिनाका विपत्तिको कारण परमेश्वरलाई सराप्न लागे। किनकि यो विपत्ति अति भयानक थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 अनि पचास-पचास किलोसम्मको असिना आकाशबाट मानिसहरूमाथि ओइरिन लागे। ती मानिसहरूले असिनाको महा-विपत्मा परेर परमेश्वरलाई धिक्कार्न लागे किनभने साँच्चै त्यो डरलाग्दो विपत्ति थियो। Viz kapitolaपवित्र बाइबल21 ठूल-ठूला असिना आकाशबाट मानिसहरूमाथि झर्यो। यी असिनाहरू प्रत्येकको ओजन लगभग एक सय पाउण्ड थियो। मानिसहरूले परमेश्वरलाई यो असिनाबाट पाएको कष्टको कारणले सरापे। यो कष्ट एक भयानक कष्ट थियो। Viz kapitola |