प्रकाश 16:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 तब पहिलो स्वर्गदूतले गएर आफ्नो कचौरा पृथ्वीमाथि खन्याइदिए; अनि त्यस पशुको छाप लागेका र त्यसको मूर्तिलाई पुज्ने मानिसहरूमा घिनलाग्दा र कष्टदायक घाउखटिरा निस्क्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तब पहिलो स्वर्गदूतले गएर आफ्नो कचौरो पृथ्वीमाथि खन्याए, र त्यसले गर्दा त्यस पशुको छाप हुने र त्यसको मूर्तिलाई पुज्ने मानिसहरूलाई घिनलाग्दा र दुख्ने घाउ-खटिरा निस्के। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 यसपछि पहिलो स्वर्गदूत गएर आफ्नो बटुको पृथ्वीमा खन्याए। जनावरका चिन्ह भएका र त्यसका मूर्ति मान्नेहरू सबैका जिउमा असाध्य दुख्ने घाउ-खटिराहरू निस्कन थाले। Viz kapitolaपवित्र बाइबल2 पहिलो स्वर्गदूत गए। उनले आफ्नो कचौरा जमीनमा खन्याए। तब समस्त मानिसहरूले जसकोमा त्यस पशुको चिन्ह थियो अनि जसले त्यसको मूर्तिको पूजा गर्थे तिनीहरूलाई अति दु:खदायक औ घिनलाग्दो घाउहरू भयो। Viz kapitola |