Online Bible

- Reklamy -




प्रकाश 16:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 अनि त्यहाँ बिजुलीको चमक, गड्याङ-गुडुङ, मेघ गर्जन र ठूलो भुइँचालो गयो। त्यो भुइँचालो यति ठूलो थियो, कि पृथ्वीमा मानव-जाति भएदेखि यता त्यस्तो कहिल्यै गएको थिएन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 तब बिजुली चम्‍के, आवाजहरू र मेघ गर्जनहरू भए, र भयानक भूकम्‍प गयो, यति भयानक भूकम्‍प कि पृथ्‍वीमा मानिसहरूको उत्‍पत्ति भएदेखि यसो कहिल्‍यै गएको थिएन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 त्‍यहाँबाट बिजुली चम्‍क्‍यो, गड्याङ-गुडुङको आवाज आयो र भयङ्कर भूइँचालो गयो। यति ठूलो भूइँचालो त मानिसको सृष्‍टि भएको दिनदेखि गएको थिएन। यो सबैभन्दा डरलाग्‍दो भूइँचालो थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 तब बिजुली चम्कयो, हो हल्ला, गर्जन भयो अनि ठूलो भूँईचालो गयो। यो भूईँचालो थियो।

Viz kapitola kopírovat




प्रकाश 16:18

Následuj nás:

Reklamy


Reklamy