प्रकाश 16:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 तब मैले भ्यागुताहरूजस्ता देखिने दुष्ट आत्माहरूलाई त्यस अजिङ्गरको मुखबाट, त्यस पशुको मुखबाट र त्यस झूटा अगमवक्ताको मुखबाट निस्किरहेको देखेँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तब मैले अजिङ्गरको मुखबाट, त्यस पशुको मुखबाट र झूटो अगमवक्ताको मुखबाट भ्यागुताहरूजस्ता तीन वटा घृणित आत्माहरू निस्किरहेका देखें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तब त्यो अजिङ्गर, जनावर र झूटो अगमवक्ताको मुखबाट भ्यागुताजस्ता देखिने तीन अशुद्ध आत्माहरू निस्केका मैले देखें। Viz kapitolaपवित्र बाइबल13 तब मैले तीनवटा दुष्ट आत्माहरू देखें जो भ्यागुत्तो जस्तै देखिन्थ्यो। तिनीहरू त्यो विशाल सर्पको मुखबाट, त्यो पशुको मुखबाट अनि झूटा अगमवक्ताको मुखबाट निस्के। Viz kapitola |