प्रकाश 16:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 जब पाँचौँ स्वर्गदूतले त्यस पशुको सिंहासनमाथि आफ्नो कचौरा खन्याए, तब त्यसको राज्यमा अन्धकार छायो। मानिसहरूले कष्टमा आ-आफ्ना जिब्राहरू टोके, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 अनि पाँचौँ स्वर्गदूतले आफ्नो कचौरो त्यस पशुको सिंहासनमा खन्याए, र त्यसको राज्यमा अन्धकार छायो, र वेदनामा मानिसहरूले आ-आफ्नो जिब्रो टोके। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 पाँचौँ स्वर्गदूतले आफ्नो बटुको जनावरको सिंहासनमा खन्याए अनि त्यसको राज्य अँध्यारो भयो। मानिसहरूले दु:ख-पिरले दाँत किटे। Viz kapitolaपवित्र बाइबल10 पाँचौ स्वर्गदूतले आफ्नो कचौरा त्यो पशुको सिंहासनमाथि खन्याए। अनि पशुको राज्यमा अन्धकारले ढाक्यो। मानिसहरूले कष्टमा आफ्ना जिब्रो टोके। Viz kapitola |