प्रकाश 16:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 तब मैले मन्दिरबाट सात स्वर्गदूतहरूलाई चर्को सोरले यसो भनिरहेको सुनेँ, “जाओ, र परमेश्वरको क्रोधका सात कचौराहरू पृथ्वीमाथि खन्याइदेओ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 तब मन्दिरबाट आएको एउटा चर्को सोरले सात स्वर्गदूतहरूलाई यसो भनिरहेको मैले सुनें: “तिमीहरू जाओ, र परमेश्वरका क्रोधका सात कचौरा पृथ्वीमाथि खन्याओ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 तब मैले परमेश्वरको मन्दिरबाट सात स्वर्गदूतलाई यसो भनिरहेको एउटा सोर सुनें, “जाऊ र परमेश्वरको क्रोधका ती सात बटुका पृथ्वीमा खन्याइदेओ।” Viz kapitolaपवित्र बाइबल1 तब मैले मंदिरबाट आएको ठूलो आवाज सुनें। त्यो आवाजले ती सात स्वर्गदूतलाई भन्यो, “जाऊ अनि परमेश्वरको क्रोधका सात कचौराहरू पृथ्वीमा खन्याइदेऊ।” Viz kapitola |