प्रकाश 15:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 तब ती चार जीवित प्राणीहरूमध्ये एक जनाले ती सात स्वर्गदूतहरूलाई सदासर्वदा जिउनुहुने परमेश्वरको क्रोधले भरिएका सात वटा सुनका कचौराहरू दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 ती चार जीवित प्राणीमध्ये एउटाले सदासर्वदा जीवित रहनुहुने परमेश्वरको क्रोधले भरिएका सुनका सात कचौरा ती सात स्वर्गदूतलाई दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तब ती चार जीवित प्राणीमध्ये एउटाले चाहिँ सातवटा सुनका बटुका ती सात जना स्वर्गदूतलाई दिए। ती सात बटुकामा सधैँ बाँचिरहनुहुने परमेश्वरको क्रोध थियो। Viz kapitolaपवित्र बाइबल7 तब चार मध्ये एक सजीव वस्तुले ती सात स्वर्गदूतहरूलाई सातवटा सुनौला कचौरा दिए। ती कचौराहरू सदा-सर्वदा जीवित रहनु हुने परमेश्वरको क्रोधले भरिएको थियो जो सदा सर्वदा बस्नेछन्। Viz kapitola |