प्रकाश 15:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 हे प्रभु, तपाईंको डर कसले मान्दैन? अनि तपाईंको नामको महिमा कसले गर्दैन र? किनकि तपाईं मात्र पवित्र हुनुहुन्छ। सबै राष्ट्रहरू आएर तपाईंको सामु दण्डवत् गर्नेछन्; किनकि तपाईंका धार्मिक कामहरू प्रकट भएका छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 हे परमप्रभु, तपाईंको डर कसले मान्दैन? र तपाईंका नाउँको महिमा कसले गर्दैन? किनकि तपाईं मात्र पवित्र हुनुहुन्छ। सबै जातिले आएर तपाईंलाई दण्डवत् गर्नेछन्, किनभने तपाईंका धार्मिक कार्यहरू प्रकट भएका छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 सबैले तपाईंको डर मान्नेछन्। तपाईंको महान्ताको घोषणा सबैले गर्नेछन्। तपाईं मात्र पवित्र हुनुहुन्छ। सबै जातिहरूले तपाईंकहाँ आएर मान-आदर गर्नेछन् किनभने अब तपाईंका ठीक विचार र न्यायहरू सबैले देखेका छन्।” Viz kapitolaपवित्र बाइबल4 हे परमप्रभु, समस्त मानिसहरू तपाईंसित भयभीत हुनेछन्। सबै मानिसहरूले तपाईंको नाउँको स्तुति गर्नेछन्। किनभने तपाईं मात्र पवित्र हुनुहुन्छ। सम्पूर्ण मानिसहरू आउनेछन् अनि तपाईंको सामुन्ने प्रशंसा गर्नेछन्, किनभने यो स्पष्ट छ कि तपाईं त्यो कुरा गर्नुहुन्छ जो सही छन्।” Viz kapitola |