प्रकाश 14:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिनीहरूका मुखमा कुनै झूट पाइएन; तिनीहरू निर्दोष छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तिनीहरूका मुखमा कुनै झूट पाइएन, तिनीहरू निष्खोट छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 उनीहरूका मुखमा केही छल भेटिएन। उनीहरू निर्दोष छन्। Viz kapitolaपवित्र बाइबल5 यी मानिसहरूले कहिल्यै झूटो बोलेनन्। तिनीहरू दोषरहित थिए। Viz kapitola |