प्रकाश 14:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 स्वर्गमा भएको मन्दिरबाट अर्का स्वर्गदूत आए, तिनीसित पनि एउटा धारिलो हँसिया थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 अनि स्वर्गमा भएको मन्दिरबाट एउटा अर्को स्वर्गदूत बाहिर आए। तिनीसँग पनि एउटा धारिलो हँसिया थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 यसपछि मैले स्वर्गमा परमेश्वरको मन्दिरबाट आएका अर्को एक स्वर्गदूत देखें। उनको हातमा पनि धारिलो हँसिया थियो। Viz kapitolaपवित्र बाइबल17 तब स्वर्गमा मन्दिर बाहिर अर्को स्वर्गदूत निस्के। त्यो स्वर्गदूतसित पनि धारिलो हँसिया थियो। Viz kapitola |