प्रकाश 14:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 यसरी बादलमा बस्नुहुनेले आफ्नो हँसिया पृथ्वीमाथि चलाउनुभयो; अनि पृथ्वीमा कटनी भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 यसरी बादलमाथि बस्नुहुनेले आफ्नो हँसिया पृथ्वीमाथि चलाउनुभयो, अनि पृथ्वीको कटनी भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 त्यहाँबाट बादलमा बस्नुहुनेले नै आफ्नो हँसिया पृथ्वीमा चलाउनुभयो र पृथ्वीको बाली काटियो। Viz kapitolaपवित्र बाइबल16 यसर्थ उनी जो बादलमा बसेका थिए, पृथ्वीमाथि आफ्नो हँसिया चलाए अनि पृथ्वीको फसल काटियो। Viz kapitola |