प्रकाश 14:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 तब मैले हेरेँ, र मेरो सामु एउटा सेतो बादल थियो; त्यस बादलमा एक जना “मानिसको पुत्रजस्तै” बसिरहेको थियो, जसको शिरमा सुनको मुकुट र हातमा एउटा धारिलो हँसिया थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 अनि मैले हेरें, र एउटा सेतो बादल र त्यसमाथि बस्नुभएको मानिसको पुत्रजस्तो एक जनालाई देखें, जसको शिरमा सुनको मुकुट थियो र हातमा एउटा धारिलो हँसिया थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 यसपछि मैले हेरें, त्यहाँ सेतो एउटा बादल देखें र यसमाथि एउटा मानिसको रूप भएको कोही बसिरहेको देखें। उहाँको टाउकोमा सुनको मुकुट थियो र हातमा एउटा धारिलो हँसिया थियो। Viz kapitolaपवित्र बाइबल14 मैले हेरें अनि मेरो अघि त्यहाँ सेतो बादल थियो। त्यो सेतो बादलमा जो बसेका थिए तिनी मानिसको पुत्र जस्तै देखिन्थे। उनको शिरमा सुनौलो मुकुट अनि हातमा धारीलो हँसिया। Viz kapitola |