Online Bible

- Reklamy -




प्रकाश 13:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 मैले देखेको पशु चितुवाजस्तै थियो, तर त्यसका खुट्टाहरू भालुका जस्ता र मुखचाहिँ सिंहको जस्तो थियो। त्यस अजिङ्गरले आफ्नो शक्ति, आफ्नो सिंहासन र ठूलो अख्तियार त्यस पशुलाई दियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 मैले देखेको त्‍यो पशु चितुवाजस्‍तै थियो, त्‍यसका खुट्टाहरू भालूका जस्‍ता थिए, र त्‍यसको मुख सिंहको जस्‍तो थियो। त्‍यस अजिङ्गरले त्‍यस पशुलाई आफ्‍नो शक्ति, आफ्‍नो सिंहासन र ठूलो अधिकार दियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 त्‍यो जनावर चितुवाजस्‍तो देखिन्‍थ्‍यो। त्‍यसका खुट्टा भालुका जस्‍ता थिए र मुखचाहिँ सिंहको जस्‍तो थियो। त्‍यो अजिङ्गरले आफ्‍नो शक्ति, सिंहासन र ठूलो अधिकार त्‍यो जनावरलाई दियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 यो पशु भालूको जस्तो खुट्टा भएको चितुवा जस्तो देखिन्थ्यो। त्यसको सिँहको जस्तो मुख थियो। त्यो विशाल सर्पले त्यस पशुलाई आफ्ना सबै शक्ति, उसको सिंहासन अनि महान अधिकार दियो।

Viz kapitola kopírovat




प्रकाश 13:2

Následuj nás:

Reklamy


Reklamy