प्रकाश 13:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 त्यो छापचाहिँ त्यस पहिलो पशुको नाम अथवा त्यसको नामको संख्या हो, यो छापबाहेक कसैले पनि किन्न वा बेच्न नपाउने भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 त्यो छाप नभईकन कसैले पनि किनमेल गर्न नपाउने भयो। त्यो छापचाहिँ त्यस पशुको नाउँ वा त्यसका नाउँको संख्या हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 यो दागचाहिँ त्यो जनावरको नाउँ अथवा त्यसको सङ्ख्या थियो अनि जति जनाले त्यो दाग पाएनन्, उनीहरूले किनबेच गर्न नपाउने भए। Viz kapitolaपवित्र बाइबल17 यो चिन्ह भएका मानिसहरू बाहेक कसैले केही पनि किन्न वा बेच्न सक्तैनथ्यो। चिन्ह त्यो पशुको नाउँ वा त्यसको नाउँको संख्या थियो। Viz kapitola |