प्रकाश 12:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 तब स्वर्गमा लडाइँ सुरु भयो। स्वर्गदूत माइकल र तिनका दूतहरूले त्यस अजिङ्गरसित लडाइँ गरे, र अजिङ्गर र त्यसका दूतहरूले पनि तिनीहरूसँग लडाइँ गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 अनि स्वर्गमा लड़ाइँ भयो। मिखाएल र तिनका दूतहरूले त्यस अजिङ्गरसँग युद्ध गरे। अजिङ्गर र त्यसका दूतहरूले पनि युद्ध गरे, Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 यसपछि स्वर्गमा लडाइँ सुरु भयो। मिखाएल र उनका अरू स्वर्गदूतहरूले त्यो अजिङ्गरसित लडाइँ गरे अनि त्यस अजिङ्गर र त्यसका दूतहरूले पनि उनीहरूका विरुद्धमा लडाइँ गरे। Viz kapitolaपवित्र बाइबल7 त्यसपछि स्वर्गमा एक युद्ध भयो। माइकल अनि तिनका दूतहरू त्यस विशाल सर्पका विरोधमा लडे। त्यो सर्प अनि त्यसका दूतहरू प्रतिकारमा लडे। Viz kapitola |