प्रकाश 12:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 तब ती स्त्री परमेश्वरले एक हजार दुई सय साठी दिनसम्म तिनको हेरचाहको लागि तयार पारेर राखिदिनुभएको ठाउँ उजाडस्थानतिर भागिन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 त्यो स्त्रीचाहिँ उजाड-स्थानभित्र भागी, जहाँ एक हजार दुई सय साठी दिनसम्म त्यसको पालनपोषण होस् भनेर परमेश्वरले त्यसको लागि ठाउँ तयार राख्नुभएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 अनि आमाचाहिँ जङ्गलतिर भागिन्, जहाँ एक हजार दुई सय साठी दिनसम्म तिनलाई पाल्न परमेश्वरले ठाउँ तयार गर्नुभएको थियो। Viz kapitolaपवित्र बाइबल6 त्यो स्त्री परमेश्वरले उसको निम्ति तयार गरिदिनु भएको स्थान मरुभूमितर्फ भागिन्। उसलाई त्यो मरुभूमिमा एक हजार दुइ सय साठ्ठी दिनसम्म हेरचाह गरिनेछ। Viz kapitola |