प्रकाश 12:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 उनी गर्भवती थिइन्, र सुत्केरी व्यथाको पीडाले गर्दा चिच्याइरहेकी थिइन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 त्यो गर्भवती थिई, र जन्माउने अवस्थाको पीडामा प्रसववेदनाले चिच्याइरहेकी थिई। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 तिनी गर्भिणी थिइन् अनि सुत्केरी बेथा लागेर पीडाले कराउँदैथिइन्। Viz kapitolaपवित्र बाइबल2 ती स्त्री गर्भवती थिइन्। तिनी पीढाले कराइन् किनभने तिनी बालकलाई जन्म दिने अवस्थामा थिइन्। Viz kapitola |