प्रकाश 12:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 तर ती स्त्रीलाई सहायता गर्न पृथ्वीले आफ्नो मुख खोल्यो र त्यस अजिङ्गरले आफ्नो मुखबाट निकालेको नदीलाई निलिदियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तर पृथ्वीले त्यस स्त्रीलाई सहायता गर्यो, र अजिङ्गरले आफ्नो मुखबाट निकालेको नदी पृथ्वीले आफ्नो मुख उघारेर निलिदियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तर पृथ्वीले त्यस स्त्रीलाई बचाउन आफ्नो मुख उघारेर त्यो अजिङ्गरले बगाएको पानी निलिदियो। Viz kapitolaपवित्र बाइबल16 तर त्यस स्त्रीलाई पृथ्वीले सहायता गर्यो। पृथ्वीले आफ्नो मुख खोल्यो अनि त्यस सर्पको मुखबाट निस्केको पानी निल्यो। Viz kapitola |