प्रकाश 12:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 यसकारण हे स्वर्गहरू र स्वर्गहरूमा बस्नेहरू हो, तिमीहरू रमाओ! तर पृथ्वी र समुद्रलाई धिक्कार! किनकि आफ्नो समय छोटो छ भन्ने थाहा पाएर दियाबलस ठूलो क्रोधसित तिमीहरूकहाँ तल आएको छ!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 यसकारण हे स्वर्गमा रहनेहरू, तिमीहरू रमाओ। तर पृथ्वी र समुद्रलाई धिक्कार छ! किनभने आफ्नो समय अल्प छ भनी थाहा पाएर दियाबलस ठूलो क्रोधसाथ तिमीहरूकहाँ तल आएको छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 यसकारण स्वर्ग र त्यहाँ रहनेहरू सबै रमाओ! तर पृथ्वी र समुद्रलाई हाय! हाय!! किनभने तिनीहरूका बीचमा शैतान राँकिएर आएको छ र त्यसको समय सिद्धिन लागेको छ भन्ने त्यसलाई थाहा छ।” Viz kapitolaपवित्र बाइबल12 यसर्थ तिमी स्वर्गहरू अनि सबै जो त्यहाँ बस्छन्, सुखी होऊ। तर पृथ्वी अनि समुद्रको निम्ति नराम्रो हुनेछ किनभने शैतान तिमीहरूकहाँ गएको छ। जब त्यसलाई थाहा छ कि उसको समय अति कम्ती छ त्यो क्रोधपूर्ण छ।” Viz kapitola |