प्रकाश 11:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 साढे तीन दिनसम्म प्रत्येक जाति, कुल, भाषा र राष्ट्रबाट आएका मानिसहरूले तिनीहरूका शरीरलाई हेर्नेछन्, र गाड्न दिनेछैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 साढ़े तीन दिनसम्म तिनका लाशहरूलाई मानिसहरू, कुलहरू, भाषाहरू र जाति-जातिका मानिसहरूले हेर्नेछन् र ती लाशहरू गाड्न दिनेछैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 साढे तीन दिनसम्म हरेक देश, कुल, भाषा र जातिका मानिसहरूले उनीहरूका लाशलाई हेर्नेछन् र तिनीहरूलाई गाड्न दिनेछैनन्। Viz kapitolaपवित्र बाइबल9 हरेक वंश, जाति, भाषा अनि राष्ट्रका मानिसहरूले साढे तीन दिनसम्म ती दुइ साक्षीहरूको शवलाई देख्नेछन्। तिनीहरूलाई गाढ्न मानिसहरूले अस्वीकार गर्नेछन्। Viz kapitola |