Online Bible

- Reklamy -




प्रकाश 11:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तिनीहरूका लासहरू त्यस महान् सहरको सडकमा त्यसै छोडिएका हुनेछन्, जसलाई दृष्‍टान्तको रूपमा सदोम र इजिप्ट भनिन्छ, जहाँ तिनीहरूका प्रभु क्रूसमा टाँगिनुभएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 तिनीहरूका लाशहरू त्‍यस ठूलो सहरको सड़कमा पड़िरहनेछन्, जुन सहरलाई सांकेतिक रूपमा सदोम र मिश्र भनिन्‍छ, जहाँ तिनीहरूका प्रभु क्रूसमा टाँगिनुभएको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 तिनीहरूका लाशलाई उनीहरूका प्रभुलाई क्रूसमा टाँगेर मारिएको त्‍यो ठूलो सहरको बाटोमा त्‍यसै छोडिएको हुनेछ, जुन सहरलाई उदाहरणको रूपमा ‘सदोम’ वा ‘मिश्रदेश’ भनिन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 ती दुइ साक्षीहरूको शरीर महान्-नगरको गल्लीमा हुनेछ। यो नगरको नाउँ सोदोम अनि मिस्रदेश हो। नगरका यी नाउँहरूमा विशेष अर्थ छ। यो त्यही नगर हो जहाँ प्रभुलाई मारिएको थियो।

Viz kapitola kopírovat




प्रकाश 11:8

Následuj nás:

Reklamy


Reklamy