प्रकाश 11:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 अब तिनीहरूले अगमवाणी गरिसकेपछि अतल कुण्डबाट निस्केर आउने पशुले तिनीहरूलाई आक्रमण गरी वशमा ल्याएर मार्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तिनीहरूले आफ्नो गवाहीको काम सिद्ध्याइसकेपछि अतल कुण्डबाट निस्किआउने त्यस पशुले तिनीहरूसँग लड़ाइँ गरी तिनीहरूलाई जितेर मार्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 उनीहरूले घोषणा गर्ने काम सिध्याएपछि त्यो गहिरो भड्खालाबाट निस्कने जनावरले यी दुईसँग लडाइँ गरी उनीहरूलाई जितेर मारिदिनेछ। Viz kapitolaपवित्र बाइबल7 जब ती दुइ साक्षीहरूले आफ्ना प्रमाण सिध्याएका हुन्छन्, तब पशु तिनीहरूको विरुद्ध लडनेछ। यो त्यो पशु हो जो पातालबाट माथि आउँछ। त्यो पशुले तिनीहरू सबैलाई जित्नेछ अनि तिनीहरूलाई मार्नेछ। Viz kapitola |