प्रकाश 11:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 अनि म मेरा दुई जना साक्षीहरूलाई शक्ति दिनेछु, र तिनीहरूले भाङ्ग्राको वस्त्र लगाएर एक हजार दुई सय साठी दिनसम्म अगमवाणी बोल्नेछन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 मेरा दुई साक्षीहरूलाई एक हजार दुई सय साठी दिनसम्म भाङ्ग्राको वस्त्र लाएर अगमवाणी बोल्ने शक्ति म दिनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 अनि भाङ्ग्राको लुगा लाएका मेरा दुई साक्षीलाई एक हजार दुई सय साठी दिनसम्म परमेश्वरको वचन घोषणा गर्न पठाउनेछु।” Viz kapitolaपवित्र बाइबल3 अनि म मेरा दुइ साक्षीहरूलाई अधिकार दिनेछु। अनि तिनीहरूले एकहजार दुइसय साट्ठी दिन अगमवाणी गर्नेछन्। तिनीहरूले पशुको भूत्लाको वस्त्र पहिरेका हुनेछन्।” Viz kapitola |