प्रकाश 11:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 तर मन्दिरबाहिर रहेको चोकलाई चाहिँ ननाप; किनकि यो गैरयहूदीहरूलाई दिइएको छ। तिनीहरूले पवित्र सहरलाई बयालीस महिनासम्म कुल्चनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तर मन्दिरबाहिर रहेका आँगनलाई चाहिँ छोड र ननाप, किनकि त्योचाहिँ जाति-जातिहरूलाई दिइएको छ, र बयालीस महिनासम्म पवित्र सहरलाई तिनीहरूले कुल्चीमिल्ची गर्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 मन्दिर बाहिरको आँगनचाहिँ ननाप किनभने त्योचाहिँ अरू जातिहरूलाई दिइएको छ र उनीहरूले बयालीस महिनासम्म परमेश्वरको सहरलाई कुल्ची-मिल्ची गर्नेछन्। Viz kapitolaपवित्र बाइबल2 तर मन्दिर बाहिरको आँगन छोडिदेऊ। त्यसलाई ननाप। त्यो अयहूदीहरूलाई दिइएको छ। तिनीहरू बयालीस महीनासम्म पवित्र नगरमा पाइताला ठटाएर हिँडनेछन्। Viz kapitola |