Online Bible

- Reklamy -




प्रकाश 11:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 जब सातौँ स्वर्गदूतले आफ्नो तुरही फुके, तब स्वर्गमा चर्का आवाजहरूले यसो भने: “संसारको राज्य हाम्रा प्रभुको र उहाँका ख्रीष्‍टको राज्य भएको छ, र उहाँले सदासर्वदा राज्य गर्नुहुनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 अनि सातौँ स्‍वर्गदूतले आफ्‍नो तुरही फुके, र त्‍यसपछि स्‍वर्गमा यसो भन्‍ने ठूला-ठूला आवाज गुञ्‍जिए, “संसारको राज्‍य हाम्रा प्रभुको र उहाँका ख्रीष्‍टको राज्‍य भएको छ, अनि उहाँले सदासर्वदा राज्‍य गर्नुहुनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 यसपछि सातौँ स्‍वर्गदूतले आफ्‍ना तुरही फुके अनि स्‍वर्गमा ठूला-ठूला सोरले यसो भने, “पृथ्‍वीमाथि राज्य गर्ने अधिकार अबदेखि हाम्रा प्रभु र उहाँका ख्रीष्‍टकै हो र उहाँले सदासर्वदा राज्य गर्नुहुनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

15 सातौं स्वर्गदूतले आफ्नो तुरही बजाए। तब स्वर्गमा ठूलो आवाजहरू भयो। आवाजहरूले भने, “संसारको राज्य अब हाम्रा परमप्रभु परमेश्वरको अनि ख्रीष्टको भएको छ। अनि उहाँले सदा-सर्वदा शासन गर्नेछन्।”

Viz kapitola kopírovat




प्रकाश 11:15

Následuj nás:

Reklamy


Reklamy