प्रकाश 11:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 दोस्रो आतङ्क बित्यो; तेस्रो आतङ्क चाँडै आउँदैछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 दोस्रो विपत्ति बित्यो, “हेर, तेस्रो विपत्ति चाँड़ै आउँदैछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 दोस्रो विपत्ति बित्यो अब तेस्रो विपत्ति आउन आँटेको छ! Viz kapitolaपवित्र बाइबल14 दोस्रो विपत्ती पूर्ण भयो। तेस्रो विपत्ती चाँडै आइरहेछ। Viz kapitola |