प्रकाश 11:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 तब तिनीहरूले स्वर्गबाट ती दुईलाई यसो भन्दै गरेको एउटा चर्को सोर सुने, “यहाँ माथि आओ।” अनि तिनीहरूका शत्रुहरूले हेर्दाहेर्दै ती दुई बादलमा स्वर्गतिर उठाइए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 अनि तिनीहरूले स्वर्गबाट यस्तो एउटा ठूलो आवाज सुने, “यता माथि आओ।” र तिनीहरूका शत्रुहरूले हेर्दाहेर्दै तिनीहरू बादलमा स्वर्गतिर गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 ती दुई अगमवक्ताले स्वर्गबाट एउटा यस्तो ठूलो सोर सुने, “यता उक्लेर आओ।” तब सबै दुश्मनहरूले हेर्दाहेर्दै ती दुई बादलमा उचालिएर स्वर्ग गए। Viz kapitolaपवित्र बाइबल12 तब ती अगमवक्ताहरूले स्वर्गबाट ठूलो आवाज सुने, “यहाँ माथि आऊ।” अनि ती दुइ अगमवक्ताहरू बादलमा माथि स्वर्ग गए। तिनीहरूका शत्रुहरूले तिनीहरूलाई माथि गएको देखे। Viz kapitola |