Online Bible

- Reklamy -




प्रकाश 11:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 मलाई एउटा नाप्‍ने लहुरोजस्तो निगालो दिइयो; र भनियो, “जाऊ, र परमेश्‍वरको मन्दिर र वेदीलाई नाप, र त्यहाँ आराधना गर्नेहरूलाई गन्ती गर।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 त्‍यसपछि नाप्‍ने टाँगोजस्‍तै एउटा निगालो मलाई दिइयो, र यसो भनियो, “उठ, र परमेश्‍वरको मन्‍दिर र वेदीको नाप लेऊ, र त्‍यहाँ आराधना गर्नेहरूको गन्‍ती लेऊ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 यसपछि नाप्‍ने डण्‍डाजस्‍तो एउटा लौरो मलाई दिइएको थियो र एक जनाले मलाई भन्‍यो, “उठेर जाऊ, परमेश्‍वरको मन्‍दिर र त्‍यसको वेदी नाप अनि मन्‍दिरमा पूजा गर्नेहरूलाई गन।

Viz kapitola kopírovat

पवित्र बाइबल

1 त्यसपछि मलाई नाप्ने दण्ड जस्तै एउटा टेक्ने लट्ठी दिइयो। मलाई भनियो, “जाऊ अनि परमेश्वरको मन्दिरको वेदीको नाप लेऊ, अनि त्यहाँ पूजा गर्नेहरूको संख्या गन्ती गर।

Viz kapitola kopírovat




प्रकाश 11:1

Následuj nás:

Reklamy


Reklamy