Online Bible

- Reklamy -




प्रकाश 10:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 यसकारण म त्यस स्वर्गदूतकहाँ गएँ, र त्यो सानो चर्मपत्र मागेँ। तिनले मलाई भने, “यसलाई लेऊ, र खाऊ। यसले तिम्रो पेटलाई अमिलो बनाइदिनेछ, तर तिम्रो मुखभित्र यो महजस्तै गुलियो हुनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 अनि म स्‍वर्गदूतकहाँ गएँ र त्‍यो सानो चर्मपत्रको मुट्ठो मागें। अनि तिनले मलाई भने, “यो लेऊ, र खाऊ। यसले तिम्रो पेट अमिलो गराउनेछ, तर तिम्रो मुखमा चाहिँ त्‍यो महजस्‍तै गुलियो हुनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 अनि म ती स्‍वर्गदूतकहाँ गएर त्‍यो कागज मागें र उनले मलाई भने, “लाऊ, खाऊ! तिम्रो पेटमा त्‍यो अमिलो हुनेछ तर तिम्रो मुखमा महजस्‍तो मीठो हुनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

9 यसर्य म त्यो स्वर्गदूतकहाँ गएँ अनि त्यो सानो बेह्रेको पुस्तिका मलाई दिनु भनी माँगें। त्यो स्वर्गदूतले मलाई भन्यो, “यो सानो पुस्तिका लेऊ अनि यसलाई खाऊ। तिम्रो भूँडीमा यो अमिलो हुनेछ। तर तिम्रो मुखमा यो मह जस्तो मीठो हुनेछ।”

Viz kapitola kopírovat




प्रकाश 10:9

Následuj nás:

Reklamy


Reklamy