प्रकाश 10:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 तर जब सातौँ स्वर्गदूतले आफ्नो तुरही फुक्न लागेका दिनहरूमा, उहाँले आफ्ना सेवकहरू र अगमवक्ताहरूलाई भन्नुभएजस्तै गरी परमेश्वरको रहस्य पूरा हुनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तर ती दिनहरूमा जब सातौँ स्वर्गदूतले आफ्नो तुरही फुक्नै लाग्छन्, उहाँले आफ्ना दास अगमवक्ताहरूलाई घोषणा गर्नुभएझैँ परमेश्वरको रहस्य पूरा हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तर सातौँ स्वर्गदूतले आफ्नो तुरही फुकेपछि परमेश्वरले आफ्ना सेवक अगमवक्ताहरूलाई बताउनुभएको गुप्त योजना पूरा गर्नुहुनेछ। Viz kapitolaपवित्र बाइबल7 ती दिनहरूमा जब सातौं स्वर्गदूत आफ्नो तुरही फुक्न तयार हुन्छ, परमेश्वरका गुप्त योजना पूर्ण हुनेछन। यो योजना, परमेश्वरले आफ्ना सेवकहरूलाई भनेको सुसमाचार हो, जो अगमवक्ताहरू हुन्।” Viz kapitola |