प्रकाश 10:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 अनि तिनी सिंह गर्जिएझैँ चर्को आवाजमा चिच्याए। जब तिनी चिच्याए, तब सात वटा मेघ गर्जनका आवाजहरूले बोले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 अनि सिंह गर्जेझैँ तिनी ठूलो सोरले कराए, र तिनी कराएपछि सात मेघ गर्जनहरूको आवाज आयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 अनि सिंह गर्जेको जस्तो ठूलो सोरले उनी कराए र कराउनेबित्तिकै ती सातै गर्जन गड्याङ्-गुडुङ गरे। Viz kapitolaपवित्र बाइबल3 त्यो स्वर्गदूत सिंह गर्जेको जस्तो ठूलो स्वरले करायो। स्वर्गदूत कराए पछि, सात-गर्जनले पनि बोल्यो। Viz kapitola |