प्रकाश 10:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 तब मलाई यसो भनियो, “तिमीले धेरै मानिसहरू, राष्ट्रहरू, भाषाहरू र राजाहरूको विषयमा फेरि अगमवाणी गर्नैपर्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तब मलाई यो भनियो, “तिमीले धेरै मानिसहरू, जातिहरू, भाषाहरू र राजाहरूका विषयमा फेरि अगमवाणी बोल्नुपर्नेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 अनि मलाई यस्तो हुकुम भयो, “तिमीले धेरै मानिस, धेरै जाति, धेरै भाषा र धेरै राजाहरूलाई परमेश्वरको वचन फेरि सुनाउनुपर्छ।” Viz kapitolaपवित्र बाइबल11 तब मलाई भनियो, “तिमीले फेरि अनेक जाति, धेरै राष्ट्रहरू, अनेक भाषाहरू अनि राजाहरूको बारेमा अगमवाणी गर्नु पर्छ।” Viz kapitola |