Online Bible

- Reklamy -




प्रकाश 1:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 उहाँका पाउहरू आगोका भट्टीमा खारेर टल्काएका काँसाजस्तै चम्केका थिए, र उहाँको सोरचाहिँ बेगसित उर्लेको पानीको आवाजजस्तो थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 उहाँका पाउहरू आगोको भट्टीमा खारेर टल्‍काएका काँसाजस्‍ता थिए, र उहाँको सोरचाहिँ उर्लिंदो पानीहरूको आवाजजस्‍तै थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 उहाँका पाउ आगोको भट्टीमा खारेर टल्‍काएको काँसाजस्‍तै चम्‍केका थिए र उहाँको आवाजचाहिँ छाँगाको गर्जनजस्‍तो थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 तिनका पाउहरू भट्टीमा चम्किरहेको काँसा जस्ता थिए। तिनको आवाज बाढी आएको समयको छालको जस्तो थियो।

Viz kapitola kopírovat




प्रकाश 1:15

Následuj nás:

Reklamy


Reklamy