प्रकाश 1:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 जसले यसो भन्यो: “तिमी जे देख्छौ, त्यो एउटा पुस्तकमा लेख, र त्यसलाई सातै वटा मण्डलीहरू अर्थात्, एफिसस, स्मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्फिया र लाउडिकियामा पठाऊ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 “तिमी जे देख्तछौ, सो एउटा पुस्तकमा लेख, र सातै वटा मण्डलीलाई पठाऊ, अर्थात् एफिसस, स्मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्फिया र लाउडिकियालाई।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 यो आवाजले यसो भन्यो, “जे-जति तिमी देख्छौ, एउटा पुस्तकमा लेखेर यी सातवटा मण्डलीलाई पठाइदेओ अर्थात् एफिसस, स्मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्फिया र लाउडिकियामा।” Viz kapitolaपवित्र बाइबल11 त्यो आवाजले भन्यो, “तिमीले जे देख्नेछौ एउटा पुस्तकमा लेख अनि त्यसलाई सात मण्डलीहरूमा एफिसस, स्पर्ना, पर्गामम, थिआटायरा, सार्डिस, फिलाडेल्फिया अनि लाओडिसियामा यो पत्र पठाऊ।” Viz kapitola |