प्रकाश 1:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 प्रभुको दिनमा म आत्मामा थिएँ, र मेरो पछिल्तिर मैले तुरहीको जस्तै एउटा चर्को आवाज सुनेँ, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 प्रभुको दिनमा म आत्मामा थिएँ, र तुरहीको जस्तो एउटा चर्को आवाज मेरो पछाडि यसो भनिरहेको मैले सुनें, Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 प्रभुको दिनमा म आत्माले भरिपूर्ण भएँ र मेरो पछिल्तिर एउटा तुरहीको जस्तो चर्को आवाजमा कोही बोलेको मैले सुनें। Viz kapitolaपवित्र बाइबल10 परमप्रभुको दिनमा आत्माले मलाई अधिकारमा लियो। मैले मेरो पछि एक ठूलो आवाज सुनें। त्यो तुरहीको आवाज जस्तो सुनियो। Viz kapitola |